Monday 30th March 2026

धादिङमा त्रिशूली नदीमा वालुवा निकाल्नेक्रममा एकको मृत्यु

8 years अगाडी

धादिङ, भदौ । धादिङको वेल्खुमा त्रिशूली नदीमा वालुवा निकाल्नेक्रममा एकको मृत्यु भएको छ । वालुला निकाल्नेक्रममा नदीमा फसेका साथीलाई निकाल्नेक्रममा धादिङ शिद्धलेक गाउँपालिका–७, भाल्डाँडा स्थायी घर भएका २२ वर्षीय प्रकाश मगरको ज्यान गएको स्थानीय गोकर्ण न्यौपानेले जानकारी दिए ।

हाल उनी गजुरी गाउँपालिका–५ घाटवेशीमा बस्दै आएका थिए । उनीसँगै फसेका अरु दुई भने बच्न सफल भएका छन् ।

          September 4, 2018 1:18 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...