प्रियंकापछि यी अभिनेत्रीको भयो इंगेजमेन्ट, बेहुला हेर्नुस् अनि
मुम्बई। बलिउड फिल्म उद्योगमा यतिबेला विवाहको सिजन चलिरहेको छ। अहिले प्रियंका चोपडकाको इंगेजमेन्टको चर्चा सेलाउन नपाउँदै अर्को एक इंगेजमेन्टको समाचार सार्वजनिक भएको छ। तर यो इंगेजमेन्ट फिल्म अभिनेत्रीको नभइ टिभी अभिनेत्री हो।

तपाइँले फोटो हेरेरै चिनिसिक्नु भएको होला, यदि चिन्नु भएन भने उनको नाम अदिति गुप्ता हो। यो सानो पर्दाको चर्चित र लोकप्रिय नाम हो। किस देस में है मेरा दिल, कुबुल है जस्ता टिभी शोमा काम गसिकेकी अदितिले इश्कबाजमा पनि अभियन गरिसकेकी छन्।

टिभीकी चर्चित अभिनेत्रीले कबीर चोपडासँग इंगेजमेन्ट गरेकी छन्। उनका श्रीमानका विषयमा धेरै कुरा सार्वजनिक भएको छैन।
इंगेजमेन्टका केही तस्वीर पनि अदितिका नजिकका साथी करन पटेल, क्रिस्टल, डिसुजा, किश्वर मर्चेन्ट रिद्दिमा पण्डितले सामाजिक संजालमा शेयर गरेका हुन्।
आफ्नो जीवनको नयाँ सुरुवातमा अदितिले गत वर्षसम्म विवाहका विषयमा सोच बनाएकी थिइनन्। उनले यति चाँडै विवाह गर्ने विषयमा सोच नबनाएको बताएकी थिइन्।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :