पोखरामा एक गोदाममा भीषण आगलागी
8 years अगाडी
Susma Dhakal
पोखरा, २० भदौ । पोखराको सिद्धार्थचोक नजिकैको एक काखानामा आगलागी भएको छ । चोक नजिकै रहेको कवाडीखानामा मंगलबार राती लागेको आगो तीन घण्टाको प्रयास पछि निभाएको छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीको कारण १५ लाख हाराहारीमा क्षति भएको अनुमान कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । गोदाममा दुईजना बस्ने गरेपनि खाना खान निस्किएको बेला आगो लागेको पीडितले जनाएको छ । विगत केही दिनदेखि पोखरामा आगलागीको घटना बढिरहेको छ । केही महिना अगाडि सोही क्षेत्रको एक मिनिमार्केट पनि आगोलागी हुदाँ लाखौको क्षेती भएको थियो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...