कुटपिट गरी ३० वर्षीय श्रीमतीको हत्या
8 years अगाडी
Susma Dhakal
सर्लाही, २० भदौ । कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा बरहथवा नगरपालिका–२ हजरिया बस्ने प्रकाश कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
कुर्मीले ३० वर्षीया श्रीमती सकुन्तला कुर्मीलाई घरायसी विवाद भएपछि कुटपिट गर्दा घाइते भएकोले जिल्ला अस्पताल मलंगवा हुदै थप उपचारको लागि न्यूरो अस्पताल वीरगंज पठाइएकोमा उपचारको क्रममा मंगलबार मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
September 5, 2018 12:10 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...