Friday 2nd January 2026

मनाङमा नेपालकै अग्लो झोलुङ्गे पुल

7 years अगाडी

मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्ने ड्रोना खोलामा निर्माण गरिएको ताम्राङ पुल । पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको पुलको लम्बाई १३५ मिटर रहेको छ । तस्वीर : नवीन लामिछाने, मनाङ,

          September 5, 2018 12:43 pm | फोटो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...