हेर्नुहोस एक एपिसोडको यती पैसा लिन्छिन् कुमकुम भाग्यकी प्रज्ञा
8 years अगाडी
Susma Dhakal
भारतिय टिभि सिरियल कुमकुम भाग्यकि प्रज्ञाको मिडियामा अत्याधिक चर्चा रहेको पाइन्छ । नायिका प्रज्ञाको असली अबतार बाहिर आएको छ ।सिरियलमा संस्कारी र सबै मन जितेकी अनि सत्रै साडी सजिने प्रज्ञा को अहिले एक विकिनी अबतार बाहिर आएको छ ।
न्यु एरमा साथीहरुसँग बिदा मनाउन जादा लगाएको लुगा देखेर उनलाई चिन्नै गाह्रो परेको छ । सिरियलमा अभिनय गरेर सबै को नजरमा परेकी प्रज्ञाले एक एपिसोडबापट सात हजार रुपैया लिने गर्छिन् । सिरियल कुमकुम भाग्यमा अभिनय गरेपछि झनै चर्चामा आएका प्रज्ञा अर्थात सृती झाले बार्षि कति कमाउलिन ।
September 5, 2018 1:15 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...