कुवेतमा म्यादीका एक युवाको शंकास्पद मृत्यु
8 years अगाडी
coderpradip
कुवेत – कुवेतमा १ जना नेपालीको शंकास्पद मृत्यु भएको छ । रोजगारीको लागि कुवेत आएका म्याग्दीका राजु किसानको गत आईतवार मृत्यु भएको थियो । उनी आफ्नै कोठामा मृत फेला परेका थिए ।
अहिले उनको शव कुवेत प्रहरीले आफ्नो अनुसन्धान पछि पोस्टमार्टमको लागि अस्पतालमा पठाएको छ । मृत्यु के कसरी भयो भन्ने बारे आधिकारिक रिपोर्ट अहिलेसम्म बाहिर आएको छैन। यधपी सुसाईड गरेको हुन् सक्ने आशंका गरिएको छ ।
नेपाली राजदुतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले मृतकको शव कानुनी प्रक्रिया सवै पूरा गरेर छिट्टै नेपाल पठाउने जानकारी दिएका छन् ।
September 5, 2018 11:24 pm | प्रवास,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...