

यी ६ अक्षरबाट नाम शुरु हुने युवतीले दिदैन् धोका ! घरमा खुशियालीको गर्छन् वर्षात !

जो–कोहि पनि अआफ्नो प्रेमी अथवा श्रीमती धेरै गुनले भरिपुर्ण रहोस भन्ने चाहन्छ। आफ्नो साथै परिवारको पनि ख्याल राख्ने युवतीलाई सबैले मन पराउने हुन्छन्। साथै हरेक युवतीमा हुने गुणहरु फरक–फरक रहने हुन्छ। अहिलेको जवानमा मान्छे छिन्न धेरै गार्हो हुने गर्छ भने ज्योतिष शास्त्रमा कस्ता युवतीहरु भाग्यमानी रहने गर्छन् भान्ने कुरामा बर्णन गरिएको हुन्छ।
ज्योतिष शास्त्रलाई आधार मान्ने हो भने एक युवतीको भाग्यसँग एक परिवारको भाग्य समेत जोडिएको हुन्छ। एक पुरुष एक सुन्दर साथै सम्पूर्ण गुणले भरिपुर्ण श्रीमती प्राप्त गर्ने लक्षय राख्ने हुन्छ। हाम्रो हिन्दु परम्परा अनुसार विवाह गर्नु पुर्व हरेक जोडीको कुण्डली हेरिने गरिन्छ। एक युवतीको गुण एक परिवारको लागि ठिक नभए पनि अर्को परिवारको लागि भने शुभ रहने हुँदा कुण्डली जुधाउने गरिन्छ।
एक परिवारलाई खुशी राख्नको लागि कस्ता युवतीहरु शुभ हुने गर्छन् भन्ने कुरामा आज हामी जानकारी दिने छौं। ज्योतिष शास्त्र अनुसार निम्न अक्षरबाट नाम शुरु हुने युवतीहरुलाई एक परिवारको लागि शुभ मानिने गरिन्छ। हेर्नुहोस्: जानी राखौ :-
A – बाट नाम शुरु हुने युवतीहरु D – बाट नाम शुरु हुने युवतीहरु K – बाट नाम शुरु हुने युवतीहरु M – बाट नाम शुरु हुने युवतीहरु
R – बाट नाम शुरु हुने युवतीहरु P – बाट नाम शुरु हुने युवतीहरु
September 6, 2018 12:28 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

