दोस्रो सन्तानका पिता बने शाहिद कपुर
8 years अगाडी
Susma Dhakal
एजेन्सी। बलिउड अभिनेता शाहिद कपुर दोस्रो सन्तानका पिता बनेका छन् । उनकी पत्नी मीरा राजपुतले मुम्बइको हिन्दुजा अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । अहिले आमा र छोरा अस्पतालमै छन् । शाहिदका छोराको कुनै फोटो सार्वजनिक भएको छैन ।
शाहिदकी यसअघि १ छोरी मीशा छिन् । शाहिद र मीराको लागि सामाजिक संजालमा छोराको नामको लागि धेरै सुझावहरु आइरहेका छन् । यीमध्ये दुई नाम एकदमै चर्चामा छन् । धेरै फ्यानहरुले राहिद कपुर वा शमी कपुर नाम राख्न सुझाव दिएका छन् । उनीहरुले छोरीको नाम राख्दा मीराको नामको पहिलो अक्षर र शाहिदको नामको पहिलो अक्षर लिएर मीशा बनाएको हुँदा अब छोराको नाममा मीराको नामका बाँकी अक्षर र शाहिदको नामका बाँकी अक्षर गरी राहिद राख्न धेरैको सुझाव छ ।
September 6, 2018 12:51 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...