फेरी एक साथ आउदै नायिका जसिता र प्रदिप खड्का
7 years अगाडी
Susma Dhakal
चर्चित अभिनेता प्रदिप खड्काको गत वर्ष आएको हिट चलचित्र लिलिबिलीकी नायिका जसिता गुरुङ नेपाल आएकी छिन् । आफ्नो अध्ययनको लागी लण्डन पुगेकी जसिता नेपाल आएकी हुन् । नेपाल आउनुको कारण भनेको आगामी चलचित्र ‘लभ स्टेसन’ हो ।
फिल्ममा उनले प्रदिप खड्कासँग अभिनय गर्ने भएकी छन् ।यस भन्दा अघि पनि प्रदिप र जसिताले लिलिबिलीमा उक साथ अभिनय गरेका थिए ।उज्ज्वल घिमिरेको निर्देशनमा बन्न लागेको ‘लभ स्टेसन’को वर्कशपको काम सुरु भएको छ ।भाद्र अन्तिम साताबाट शुटिङ्ग सुरु हुने ‘लभ स्टेसन’को छायांकन भने सिक्किम र दार्जलिङ्मा हुनेछ । फिल्मलाई यहि फागुन २४ गते बाट प्रदर्शनमा आउने तयारी गरेको बताइएको छ ।
September 9, 2018 1:04 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...