Friday 2nd January 2026

पन्तको हत्याको विरोधस्वरुप कालो सारीमा तीज

7 years अगाडी

कञ्चनपुरको भीमदत्त नगरपालिकामा हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै विरोधस्वरुप कालो सारी लगाएर बुधबार बिहान भीमदत्तनगरमा तीज मनाउँदै स्थानीय महिला । तस्वीर : शेरबहादुर सिंह, कञ्चनपुर

          September 12, 2018 12:54 pm | फोटो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...