

यस्तो छ कारण ,अहिलेसम्म कुनै राजाले पनि बुढानिलकण्ठ मन्दिरमा प्रवेश गर्ने हिम्मत किन गरेनन् ?

काठमाडौँ उपत्यकामा रहेकोप्रसिद्ध तीर्थस्थल बुढानीलकण्ठ तीर्थस्थल हो। यस मन्दिरमा एकादशी को दिन हजारौ भक्त्तजनको भिड लाग्ने गर्छएकादशीमा सुतेका भगवान विष्णु भगवान निद्राबाट ब्युँझने र संसार नियाल्ने धार्मिक विस्वासकै कारण यसदिन त्यस ठाँउमा मेला लाग्ने गरेको हो । यस मन्दिरमा अहिले सम्मन कोही राजाले पनि हिम्मत गरेर त्यस मन्दिरमा प्रबेश गरेका छैन्न् यस मन्दिरमा प्रबेश नगर्नु पैराणिक कथा नै रहेको छ । द्धावापर युगमा सूर्यकेतु नामको राज शिवपुरी नगरिमा राज्य गर्दथ्ये । उनि प्रत्येक दिन भगवानको दर्शन गर्न जाने गर्दथ्ये । उनि बिस्तारै बिस्तरै वृद्ध भए कमजोर भए तयसपछि उनले एकदिन भगवानसँग प्रथना गरे प्रभु म अब यहाँ प्रत्येक दिन आउन सक्ने अवस्था छैन ।
म अब आफ्नै नगरिमा प्राण त्याग गर्नेछु भन्दै भगवानको सेवागरेपछि भगवान प्रसन्न भएर उनलाई तिमी जाउ म भोली तिम्रै नगरीमा दर्शन दिनेछु भने राजा आफ्नै शहर फर्किएपछि बिष्णुले विश्वकर्मालार्इ बोलाएर यस मुर्तीको निमार्णको लागि भनेपछि मूर्ती निर्माण भयो राजा भोलीपल्ट दर्शन गर्न भनि जादाँ राजालाई चित्त बुझेन र विवाद भयो तयसपछि भगवानले त्यसोभए जाँउ तिम्रो कोहि सन्ताले पनि यहाँ दर्शन गर्ने छैन भनि श्राप दिनुभयो त्यसै कारण पनि बुढानिलकण्ठ मन्दिरमा अहिलेसम्म कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेका छैनन् ।
September 13, 2018 10:20 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

