कसका लागि निराहार ब्रत बसिन, नीता ढुंगना ?
7 years अगाडी
Susma Dhakal
काठमडौं । नीता ढुंगाना नेपाली चलचित्रको दुनियाँमा निक्कै सफल नायिका हुन् । पछिल्लो चलचित्र ‘पञ्चायत’मा नायिका नीता ढुंगानाको निक्कै चर्चा भयो । उनी न्यूड बनेको चर्चा गसिप बजारमा चल्यो ।
५० बर्ष पुरानो कथामा बनेको चलचित्र ‘पञ्चायत’मा पनि नायिका ढुंगानालाई न्यूड देखाइयो । निर्देशक शिवम् अधिकारीले नीतालाई चलचित्रमा कलात्मक रुपमा न्यूड देखाएका थिए ।
उनै अभिनेत्री नीता तीजमा ब्रत बसेकी छिन् । उनी निराहार ब्रत बसेकी हुन् । अझै दुई–तीन बर्ष बिहे नगर्ने दावी गरेकी नीता कसका लागि ब्रत बसिन् खुलाएकी छैनन् ।
September 13, 2018 10:28 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...