सुहागरातको पहिलो दिन जब श्रीमतीको घुम्टो खोले श्रीमानले त्यसपछि गयो सात्तो !
विवाह भइसकेपछी आफ्नो सुहागरातमा जोकोही पनि आफ्नी दुलहीलाई देखेर जो कोही पनि मोहित हुन्छ ।त्यस रातको त्यो सुहागरात धेरै नै यादगार र नौलो अनुभब हुने गर्छ । तर भारतको कन्नौजमा सुहागरातको दिन एक बेहुलाले रातमा आफ्नी दुलहीलाई देखे तब उनको सातो गयो होस नै हरायो ।
सुहागरातमा युवकले उनकी श्रीमती ट्रान्सजेन्डर भएको थाहा पाए लगत्तै उनको होस हवास नै उड्यो त्यसपछी घरपरिवारलाई बताए । घर परिवारले झुक्याएको भन्दै प्रहरी र अदालत पुग्ने निधो गर्यो तर घर परिवारले युवकको ससुरालले यसरी झुक्याएको भन्दै प्रहरी र अदालतसम्म पुग्ने भने पछि घटना गुपचुप राख्न खोजियो ।
त्यसपछि केटीपक्षलाई बोलाइयो र मुद्दालाई गोप्य ढङ्गले सुल्झाउने कोसिस सुरु भयो । गाउँमा पञ्चायतपछि महिला पक्षले कान्छी छोरीसँग विवाह गराइदिने बाचा गरेपनि घटनाले उग्र रुप धारण रेको कुरा भारतीय संचार संस्थाहरुमा अहिले भाइरल बनेको छ ।
September 13, 2018 11:15 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :