बालिका बलात्कारको आरोपमा एक छात्र पक्राउ
8 years अगाडी
Susma Dhakal
रौतहट, २९ भदौ । रौतहटको बिर्तामा रहेको प्रहरी आवासीय माध्यमिक विद्यालयको छात्रबासमा बसेर अध्ययन गर्ने एक छात्र बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
गरुडा नगरपालिका ८ विर्तामा रहेको प्रहरी विद्यालयमा १० कक्षामा पढ्ने छात्रले ८ वर्षका बालिका बलात्कार गरेको उजुरी परेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
गत २४ गते बालिका बालात्कार गरेको र त्यसको केही दिनपछि पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि आफुहरुले ती छात्रलाई आज विद्यालयबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
September 14, 2018 11:22 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...