३ थान सुनको बालासहित एयरपोर्टबाट २ जना पक्राउ
8 years अगाडी
Susma Dhakal
काठमाडौं, २९ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङबाट ३ थान सुनको बालासहित २ जना पक्राउ परेका छन् । गौशाला बस्ने सप्तरी खड्क नगरपालिका–३ कल्याणपुर घर भएका ३० वर्षीय फिरोज आलम र २८ वर्षीय जेनुल हकलाई ३ थानमा रहेको १ सय ५० ग्राम सुनको बालासहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
September 14, 2018 12:48 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...