Sunday 29th March 2026

(फोटोफिचर),निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै बानेश्वरमा विद्यार्थीहरुको प्रदर्शन

8 years अगाडी

काठमाडौं, २९ भदौ । स्कूल ड्रेस लगाएका विद्यार्थीहरुले सडकमा एकै स्वरमा नारा लगाएर भनिरहेका थिए, ‘गिभ जस्टिस फर निर्मला, स्टोप भ्वाइलेन्स अगेन्स्ट चिल्ड्रन, दोषीलाई कारबाही गर, हत्‍यारा लुकाउन पाइदैन, निर्मलालाई न्‍याय देऊ।’ यो शुक्रबार नयाँ बानेश्वरमा विद्यार्थीहरुद्वारा निकालिएको जुलुस र जुलुसमा विद्यार्थीहरुले चर्काे स्वरमा माथि भनिएजस्ता नारासहित प्लेकर्ड बोकेका थिए ।

उनीहरु बलात्कारपछि हत्याको शिकार भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्‍याय र दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रेका हुन् ।

      

          September 14, 2018 5:06 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...