Sunday 29th March 2026

आज बिहानै फेरी घट्यो कञ्चनपुरमा दुखद घटना एक महिला यस्तो अवस्थामा मृत्य फेला

8 years अगाडी

एक महिला आज बिहानै भीमदत्त नपा–२, महुलियानजिकै मृत्य अवस्थामा फेला परेकी छन् ।उक्त महिला करिब ४५ वर्ष आसपासकी भएको अनुमान गरिएको छ । महिलालाइ मृत्य अवस्थामा स्थानीयले नहरमा देखेका थिए ।ती महिलाको कसरी ज्यान गएको भन्नेबारे खुलिसकेको छैन ।

प्रहरीले घटना बारे मुचुल्का उठाएर छानबिन थालेको जिल्ला प्रहरीले जनाएको छ ।उक्त मृत महिलाको पहिचान हुन नसकेको पनि प्रहरीले जनाएको छ । ती महिलामाथि यौजनजन्य हिंसा भए–नभएको भन्ने परीक्षण गरेपछी बल्ल थाहा हुने प्रहरीले बताएको छ ।

          September 16, 2018 11:50 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...