इंलिस प्रिमियर लिगः लिभरपुलको अपराजित यात्रा कायमै
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ३१ भदौ । इंलिस प्रिमियर लिगमा लिभरपुलले सानदार खेल प्रदर्शन गरिरहेको छ । गएराति भएको खेलमा लिभरपुलले टोटेनहमलाई पराजित २-१ गोलले पराजित गरेको छ ।यस सिजन ५ खेलमा अपराजित रहेको लिभरपुलका सबै खेलाडीहरु उच्च फर्ममा रहेका छन् ।
खेलको ३९ औ मिनेटमा जर्जिन्हो वाईनाल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।खेलको ५४ औ मिनेटमा रोबर्टो फिर्मिन्होले लिभरपुलका लागि दोस्रो गोल गरे ।
अन्तिम मिनेटमा इरिक लामेलाले टोटेनहमकालाग गोल गरे ।वार्टफोर्डसँग पराजित भएको टोटनहम सानदार कमव्याक गर्ने दाउमा रहेको थियो तर, लिभरपुलका सामु टोटनहमको केही चलेन । यो जितसँगै लिभरपुलको ५ खेलमा १५ अंक भएको छ भने टोटनहमको ९ अंक रहेको छ ।
September 16, 2018 12:02 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...