वैदेशिक रोजगारी बीमा : श्रीमानले गरेको बीमाले श्रीमतीले पाइन् साढे ६ लाख
8 years अगाडी
Susma Dhakal
धनुषा – रोजगारीको क्रममा साउदीमा ज्यान गुमाएका भंगहा नगरपालिका ३ प्लार टोलका गरहवा बाँतरका परिवारले बीमा कम्पनीबाट साढे ६ लाख रुपैयाँ पाएका छन् ।
२ वर्ष अघि विदेश जाँदा बाँतरले ३५ सय रुपैयाँ तिरेर नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गराउनु भएको थियो । साउदीको अलमलार कम्पनीमा प्लम्बरको काम गर्दै आएका बाँतरको गत जेठ ४ गते सवारी दुर्घटनामा ज्यान गएको थियो ।
बाँतरको विदेशमा नै ज्यान गएपछि बीमा कम्पनीले साढे ६ लाख रुपैयाँको चेक श्रीमती सियानकी देवीलाई शुक्रबार हस्तान्तरण गरेको हो ।
September 16, 2018 1:41 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...