लिभरपुलले पिएसजीलाई हरायो
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ३ असोज । गएराति भएको च्याम्पियन्स लिगको समुह चरणको पहिलो खेलमा पेरिस सेन्ट जर्मेनलाई लिभरपुलले ३-२ गोलले पराजित गरेको छ । एनफिल्डमा भएको खेलमा लिभरपुल पहिलो मिनेटदेखि नै आक्रामक देखिएको थियो ।यस सिजन आफुलाई प्रमाणित गर्न मौका पाएका लिभरपुलका ड्यानियल स्टुरिजको गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।
मिल्नरले ३६ औ मिनेटमा पेनाल्टीमार्फत लिभरपुलको अग्रता दोब्बर पारेका थिए । तर, त्यसपछि भने लिभरपुलले सानदार कमव्याक गरेका थियो । उसका लागि ४० औ मिनेटमा थोमस म्युनिरले गोल गरे भने खेलको ८३ औ मिनेटमा केलियन एम्बाप्पेले खेल बराबरीमा समेत ल्याए ।
तर, अन्तिम समयमा लिभरपुलका स्टार खेलाडी फिरमिन्हो नायक बने । उनले खेल सकिन केही मिनेट बाँकी रहँदा सानदार गोल गरे ।जितपछि समुह सीको खेलमा लिभरपुलले ३ अंक जोडेको छ ।
September 19, 2018 11:46 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...