

पञ्चमुखी शिवलिंग
7 years अगाडी
Susma Dhakal

पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थलको रुपमा परिचित मोदीवेणीमा आन्तरिक तथा बाह्य पर्यटक र तिर्थालुलाई आकर्षण गर्न बनाईएको शिवलिंगको चौघेरो । पवित्र कालीगण्डकी र मोदीखोलाको संगमस्थलमा आउने आन्तरिक धार्मिक पर्यटकलाई यस क्षेत्रको महत्व झल्काउन पञ्चमुखी शिवलिंगको चौघेरो निर्माण गरिएको हो । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा, रासस,
September 19, 2018 12:43 pm | फोटो
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

गाजामा १५ जना डाक्टर र कर्मचारी मारिएको घटनामा इजरायली सेनाले स्वीकार्यो आफ्नो गल्ती

नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती तथा १४ वार्षिकोत्सव १२ सेप्टेम्बरमा मनाउने

सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो
Loading...

