च्याम्पियन्स लिग: रियल मड्रिडको सानदार जित
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ४ असोज । यस सिजन रियल मड्रिडले उत्कृष्ट खेल प्रदर्शन गरिराखेको छ ।स्पेनिस लिगमा सम्हालिएर खेलको रियलले च्याम्पियन्स लिगमा पनि सुखद सुरुवात गरेको छ ।इटालियन क्लब रोमालाई रियलले ३-० गोलले पराजित गर्न सफल भएको छ ।
घरेलु मैदान बर्नबाउमा भएको खेलमा रियलका लागि इस्कोले खेलको ४५ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफमा पनि रियलको दबाबमा रोमा रह्यो ।
खेलको ५८ औ मिनेटमा ग्यारेथ बेलले गोल गरे । यस सिजन उनीबाट क्लबले धेरै नै आशा गरेको छ भने उनी उच्च फर्ममा पनि रहेका छन् ।खेल सकिन केही मिनेट बाँकी रहँदा मारियानो डायेजले गोल गरेका थिए । यो जितसँगै रियलले महत्वपुर्ण तीन अंक जोडेको छ ।
September 20, 2018 12:51 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...