Monday 21st April 2025

खदाङ–त्रिवेणी सडक अवरुद्ध

7 years अगाडी

पहिरोको कारण दुई सातादेखि अवरुद्ध खदाङ–त्रिवेणी सडक । दर्जनौ स्थानमा पहिरो गएपछि त्रिपुरा सुन्दरी नगरपालिकाको हरियापानी बजारदेखि रुकुमको त्रिवेणी बजारसम्मको यातायात ठप्प भएको छ । तस्वीर : रामचन्द्र न्यौपाने, डोल्पा,

          September 21, 2018 3:49 pm | फोटो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...