जान्नुहोस्, मानिसको खराब समय शुरु हुनुपूर्व देखिन्छ यस्ता ४ संकेत
7 years अगाडी
Susma Dhakal
हरेक व्यक्ति बिहान यही सोचेर दिनको शुरुवात गर्ने गर्छ कि आज सबै शुभ होस्। यदि त्यस व्यक्तिको कुण्डलीमा ग्रहको स्थिति उल्टो दिशामा छ भने सम्झिनुहोस् उसको खराब समय आउंदै छ। शास्त्रमा भनिएको छ कि नराम्रो समय आउनु अघि नै यसको संकेत मिल्ने गर्छ जसले हामी जान्न सक्छौ कि हाम्रो भविष्यमा अशुभ हुने वाल छ। जानी राखौ ;-
१. अचानक तपाईको चीज हराउन थालेमा बुझ्नुहोस् तपाईको साथ् कुनै नराम्रो हुने वाला छ।
२. तपाईको काममा बाधाहरु आउन थाल्दछन् मतलब कुनै पनि कार्य समयमा पूरा हुदैन। सजिलैसँग सम्पन्न हुने कार्य पनि बिग्रिन्छ।
३. जब घरको खराब समय शुरु हुन्छ तब घरमा पालिएको जनावर बिरामी पर्दछ।
४. जब घरमा परिवारको सदस्यहरु बीचमा तनाब हुन्छ तब बुझ्नुहोस् आर्थिक संकट शुरु हुन् थाल्दछ। साथै रोगले पनि तपाईलाई सताउन थाल्छ ।
September 22, 2018 12:12 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...