दाङमा अाफ्नै बाबुद्वारा छोरी बलात्कृत
8 years अगाडी
Susma Dhakal
दाङ, ६ असोज । दाङमा अाफ्नै बाबुद्वारा छोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ । छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कारमा परेकी १२ बर्षीया छोरीको नेपालगञ्जमा उपचार गराउने क्रममा बाबुले छोरीमाथि गरेको कुकर्म बाहिर आएको थियो ।
घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय तुलसीपुरले अनुसन्धान सुरु गरेको छ । प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने-‘बास्तविकता के हो जाहेरी आएपछि मात्रै थाहा हुन्छ ’।
September 22, 2018 3:09 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
Loading...