Friday 27th March 2026

हेर्नुहोस् यसपालीको महानचाड वडादशैंको टीकाको उत्तम साइत कति बजे ?

8 years अगाडी

नेपालीको महानचाड वडादशैंको चहल-पहल बिस्तारै शुरु भएको छ। वडादशैंको टीका कात्तिक २ गरे परेको छ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस पाली टीकाको उत्तम साइत बिहान ९ बजेर ५१ मिनेटमा हुने जनाएको छ।समितिका अनुसार फुलपाती भित्र्याउने साइत असोज ३० गते बिहान ९ बजेर २१ मिनेटमा उत्तम रहेको छ।

घटस्थापना असोज २४ गते परेको छ भने घटस्थापनाको शुभ साइत बिहान ७ बजेर १५ मिनेटमा रहेको छ ।साथै कार्तिक ७ गते कोजाग्रत पुर्णिमाको दिन जुनसुकै बेला जमरा सेलाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको छ।

          September 23, 2018 10:23 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...