मार्टाले जितिन् फिफा वर्ष महिला खेलाडी अवार्ड
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ९ असोज । मार्टाले अदा हेजेरबर्ग र डीज्नीफर मारोजसानलाई पछि पार्दै ब्राजिलका फरवार्ड मार्टा फिफा वर्ष महिला खेलाडी घोषित भएकी छिन् ।मार्टाले छैटौं पटक यो अवार्ड जितेकी हुन् ।
फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकारको मतको आधारमा वर्ष खेलाडी चयन गरेको हो । इंग्ल्यान्डको लन्डनस्थित रोयल फेस्टिबल हलमा सोमबार राति विशेष समारोहकाबीच फिफाले मार्टालाई वर्ष खेलाडी अवार्ड प्रदान गरेको हो ।
September 25, 2018 10:44 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...