अजय देवगनले पत्नि काजोललाई यस्तो गरेपछि , तीन वर्ष कैद र यति ठूलो रकम जरिवाना हुने
बलिउडकी चर्चित नायिका काजोलका पति अजय देवगन हाल अप्ठ्यारोमा परेका छन् । उनले काजोलको निजी मोबाईल नम्बर ट्विटरमा शेयर गरेपछि भारतीय अभिनेता अजय देवगन निकै अप्ठ्यारोमा परेका हुन् । काजोलको उनले लेखेका छन्, काजोल अझै देशमा छैनन् उनलाई ह्वाट्सपको नम्बर ९८२६०xxxxx शेयर गर्दै उनलाई सम्र्पक गर्न आग्रह गरेका अजयले यो नम्बर नियतवश नभई झुक्एिर गरेको भए पनि अजय देवगनको यो ट्विट पछि सोशल मिडियामा भाइरल बनिरहेको छ ।ही समयदेखि चलचित्रको प्रमोशनका लागि देश बाहिर प्रचार प्रसारमा देश बाहिर रहेका अजयले पत्निको नम्बरको त्यसरी दुरुपयोग गरेको भन्दै उनी ट्रोलको शिकार बनेका छन् ।
अजयले आफ्नो भेरिफाई भएको अकाउन्टबाट काजोलको मोबाईल नम्बर साँझ ५ बजेर ११ मिनेट जाँदा पोष्ट गरेका हु्न्। जसका कारण उनी कानुनी कारवाहीको भागीदारु समेत बन्नुपर्ने भारतीयका कानुन छ । भारतीय कानुनका अनुसार कुनै जानकारी बिना नै कसैको प्राईभेट जीवनमा असर पर्ने खालको काम गरेमा उसलाई तीन वर्षको कैद र २ लाख जरिवना हुने उल्लेख छ ।
September 25, 2018 10:59 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग