रुपन्देहीमा बालिका बलात्कारको आरोपमा एकजना पक्राउ
8 years अगाडी
Susma Dhakal
रुपन्देही – बालिका बलात्कारको आरोपमा रुपन्देहीमा एकजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुपन्देहीको गैडहवा बइरिहवाका २० वर्षीय जलालुद्धिन मुसलमान पक्राउ परेका हुन् ।
जलालुद्धिनले बिस्कुटमा नसालु पदार्थ राखेर बालिकालाई पटक–पटक बलात्कार गरेको प्रहरीले बताएको छ ।
September 25, 2018 12:23 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
Loading...