सावधान,कसैलाई भूलेर पनि नदिनुहोस् उपहारमा यी चीज, आफैलाई पर्नसक्छ भारी
एजेन्सी । खास मौकामा एक अर्कालाई उपहार दिने र लिने एक यस्तो ट्रेड हो, जसले आपसी प्रेम बढाउने गर्दछ। यो पर परम्परा पहिले देखिनै चल्दिै आएको छ। तपाई उपहार दिने र लिनेमा जति खुसी महशुस गर्नुहुन्छ त्यो अरुमा हुँदैन्। उपहार दिनु निकै राम्रो कुरा हो। तर उपहार दिने समयमा यो कुराको ध्यान दिन जरुरी छ की जुन देख्दा नै मन परोस्। वास्तु शास्त्रमा उपहार दिदा केही नियमका बारेमा बताइएको छ। हामीले यो कुराको ध्यान राख्न जुरुरी छ । किनकी उपहार दिदा वा लिदा त्यसको सिधा प्रभाव हाम्रो आर्थिक स्थितीमा पर्ने गर्दछ। आज हामी तपाईलाई उपहारमा दिन नहुने कुराका बारेमा जानकारी दिदैछौँ। जुन कुरा उपहार दिदा सम्बन्धमा दरार आउनुका साथै आर्थिक स्थितीमा पनि खराब प्रभाव पर्ने गर्दछ।
यी चीज उपचारमा नदिनुहोस्
हिंसक जनावरको तस्वीर : कुनै पनि उपहारमा हिंसक जनवारको तस्वीर नदिनुहोस्। यो तस्वीर उपहारमा दिदा वा लिदा घरको शान्ति भंग हुने गर्दछ।
डुब्दै गरेको जहाजको तस्वीर : उपहारमा कसैलाई डुब्दै गरेको तस्वीर दिनु हुँदैन्। यस्तो उपहार दिने व्यक्तिलाई आर्थिक संकट आउने गर्दछ। साथै ऋण बढ्ने तथा अशुस हुने गर्दछ।
धारीलो हतियार : उपहारमा कसैलाई पनि धारीलो हतियार नदिनुहोस्। यस्तो उपहारले घरमा झगडा र अशान्ति हुने गर्दछ।
कालो कपडा वा कालो बस्तु : उपहारमा कसैलाई पनि कालो कपडा वा कालो बस्तु नदिनुहोस्। यस्तो गर्नु वास्तुशास्त्रमा अशुस मानिने गर्दछ। यसलाई अपशकुन मानिन्छ।
जुत्ता : उपहारमा कहिलै पनि जुत्ता नदिनुहोस्। यसो गर्दा तपाईको सम्बन्धमा तनाब उत्पन्न हुने तथा उपहार लिने व्यक्ति तपाईबाट टाढा हुन सक्छन्।
September 26, 2018 12:15 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :