Sunday 21st December 2025

हेर्नुहोस् कस्ता देखिनेछ,न्फिल्म “ठग्स अफ हिन्दोस्तान” : ५ मुख्य कलाकारको फर्स्टलुक रिलिज

7 years अगाडी

फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ लिएर बलिउडमा मिस्टर परफेक्सनिष्ट आमिर खान छिटै आउँदैछन् । ८ नोभेम्बरमा रिलिज हुन लागेको यो फिल्मका सबै अहम पात्रहरुको फस्र्टलुक सार्वजनिक भइसकेको छ । फिल्ममा मुख्य भूमिकामा आमिर खान र अमिताभ बच्चन देखिनेछन्

आमिर र अमिताभसँगै हिरोइनहरु कटरिना कैफ र फतिमा सना शेखको भूमिका पनि सार्वजनिक भएको छ । फिल्ममा कोही ठग बनेका छन् भने कोही योद्धा । यस्ता छन् ५ मुख्य कलाकार र उनीहरुको भूमिका ।

          September 26, 2018 1:12 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...