२०२० का लागि अमेरिकी डीभीको अावेदन खुल्यो
8 years अगाडी
Susma Dhakal
काठमाडौं, १० असोज । २०२० का लागि अमेरिकी डाइभर्सिटी भिसाको आवेदन असोज १७ देखि खुल्ने भएको छ ।नेपाली समयअनुसार असोज १७ देखि राति ९ः४५ बजेबाट आवेदन दर्ता गर्न पाइनेछ भने २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुने नेपालस्थित अमेरिकी दूताबासले जनाएको छ ।
यसका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्न सक्नेछन् । डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ ।
September 26, 2018 3:19 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
Loading...