इन्टरनेशनल सर्भरमा समस्या आउँदा नेपालमा जिमेल चलेन
8 years अगाडी
Susma Dhakal
काठमाडौं – नेपालमा जिमेलमा समस्या देखिएको छ । बिहीबार बिहानैदेखि जिमेल नखुल्ने समस्या देखिएको हो ।
इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले जिमेल नखुल्नुको कारणबारे प्रष्ट बताउन सकेका छैनन् । केहीबेर खुले पनि खुलेपनि राम्रोसँग नखुल्ने समस्या देखिएको छ । युट्यूब पनि नखुल्ने समस्या देखिएको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेश्नल सर्भरमा समस्या देखिएकोले नेपालमा पनि समस्या देखिएको बताएका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले भने केही समयमा यो समस्या समाधान हुने बताएका छन् ।
September 27, 2018 12:07 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
Loading...