Sunday 21st December 2025

टिभीकी नागिन मौनी रायको हट फोटो शूट, हेर्नुहोस ५ तस्वीर

7 years अगाडी

एजेन्सी । नागिनबाट चर्चित बनेकी मौनी रोय आजभोली ग्रीषमा विदा मनाइरहेकी छन् । उनको फिल्म गोल्ड सफल भएपछि उनको हौसला निकै बढेको छ ।  मौनी रायले ग्रीषमा प्राकृतिक सुन्दरताको निकै मजा लिइरहेकी छन् । उनका त्यहाँकेही तस्वीर सामाजिक सञ्जालमा भायरल भएका छन् । हेरौ यी तस्वीर ।

          September 29, 2018 10:13 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...