काठमाडौँमा भेटीए अनौठा ब्यक्ति जसले जिउँदै माछा र कुखुरालाई मिठो मानी मानी खान्छन !
7 years अगाडी
Susma Dhakal
कोहि माछा भनेपछी हुरुक्कै हुन्छन् त कसैलाइ माछा खाने भनेपछि एलर्जी हुन्छ । पकाएको माछा खान पनी हामीलाई गारो हुन्छ । तर, काठमाडौँमा यस्ता ब्यक्ति फेला परेका छन् तपाइलाइ पत्याउनै गाह्रो पर्न सक्छ उनले काचो माछा मिठो मानि मानि खान्छन् । यी व्यक्तिको नाम भने दिपक हमाल रहेको छ ।
उनले पहिलो चोटी काचो माछा खादा खेरि हल्का बोमित आउँन खोजेको तर बिस्तारै बानि पर्दै गएको बताउछन् । उनले १ किलो २०० ग्राम माछा सबैको अगाडी खाएका छन् ।
September 29, 2018 12:13 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...