नेयमारको उत्कृष्ट खेल प्रदर्शन, पिएसजीको सहज जित
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १४ असोज । लिग वान च्याम्पियनमा पिएसजीले नाईसलाई पराजित गरेको छ । उसले नाईसलाई ३–० गोलले पराजित गरेको हाे
पिएसजीका लागि २२ औ मिनेटमा नेयमारले गोल गर्दै अग्रता दिलाएका थिए । । ४६ औ मिनेटमा क्रिस्टिोफर कुनकुले अग्रतालाई दोब्बर पारे नेयमारले पीएसजीका लागि खेलको अन्त्यतिर गोल गर्दै जित निश्चित गरे ।
यो जितसँगै पीएसजीको ८ खेलबाट २४ अंक भएको छ ।
September 30, 2018 11:27 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...