Sunday 8th March 2026

टाइगर श्राफले प्रेमिका दिशाको सौन्दर्यको चर्चा यसरी गरे

7 years अगाडी

बलिउडका चर्चित अभिनेता टाइगर श्राफ नायिका दिशा पटानिको प्रेममा रहेको कुरा मिडियामा आइरहेका बेला फेरी एक खुलाशा भएको छ । थुप्रै महत्वपूर्ण अवसरहरूमा दुबैलाई एकअर्कासँग देखिने गरेको छ।यद्यपि आफ्नो प्रेमका बारेमा दुबैले मुख भने खोलेका छैनन् । तर सोको बारेमा टाइगरले नयाँ संकेत दिएका छन्। उनले दिशासँगको हेलमेल मित्रता भन्दा बढि रहेको बताएका छन्।

उनले दिशाको खुलेर तारिफसमेत गरेका छन्।समाचारमा जनइए अनुसार टाइगरले भनेु हामी साथी हुन सक्छौ रु हामी असाध्यै मिलने साथीहरू हौं। उनी धेरै प्रेरेणादायी र कर्मशिल छिन्। उनमा सुन्दरता र क्षमताको मात चढेको छैन्। सफलताका बाबजुत पनि उनी परिवर्तित भएकी छैनन्। यसो त केहीसमय अघि बलिउडमा ऋतिक र दिशा प्रेममा रहेको खबर समेत बमहिर आएको थियो ।आगामी फिल्ममा टाइगर ऋतिक रोशनसँग काम गर्दैछन्।

          September 30, 2018 11:53 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...