Friday 27th March 2026

पोखरामा एक युवाको हत्या

7 years अगाडी

पोखरा, १६ असोज । पोखरा महानगरपालिकाको नदीपुरमा एक युवकको हत्या भएको छ । नदीपुरमा बसेर कवाडीका सामान उठाउदै आएका राजकुमारको हत्या भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।

उनको नदीपुरमा रहेको एक टहरोमा रगत नै रगत र शरिरमा चोट नै चोट भएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए  घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

          October 2, 2018 11:03 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...