च्याम्पियन्स लिगः बार्सिलोनालाई पराजित गर्ने दाउमा टोटनहम
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १६ असोज । च्याम्पियन्स लिगमा बार्सिलोनाले टोटनहमसँग प्रतिस्पर्धा गर्दैछ । टोटनहमको घरेलु मैदानमा हुने खेलमा बार्सिलोनालाई कडा टक्कर दिने तयारीमा टोटनहम रहेको छ । स्पेनिस लिगमा बार्सिलोनाको पछिल्लो खेल हेर्ने हो भने सन्तोषजनक रहेको छैन ।
तर, च्याम्पियन्स लिगमा बार्सिलोनाले सुखद सुरुवात गरेको थियो ।उसले पहिलो खेलमा पिएसभीलाई पराजित गर्दै महत्वपुर्ण तीन अंक बटुलेको थियो । उता टोटनहम भने इटालियन क्लब इन्टर मिलानसँग पराजित भएको थियो ।
पहिलो खेल गुमाएको टोटनहम बार्सिलोनालाई पराजित गर्दै महत्वपर्ण तीन अंक जोड्ने दाउमा रहेको छ । बार्सिलोना पछिल्लो समय फर्ममा नरहेको र टोटनहमले महत्वपुर्ण अंक खोस्न सक्ने सम्भावना बलियो रहेको फुटबल विश्लेषकहरु बताउँछन् । स्टार खेलाडीहरु भएर पनि व्यवस्थित गरेर खेलाउन प्रशिक्षक चुकेको उनीहरुको भनाइ छ ।
October 2, 2018 11:05 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...