आलिया र रणवीरले गोप्य इंगेजमेन्ट गरेको खुलासा
बलिउडमा प्रेम अनि बिवाहको चर्चा पछिल्लो समय अत्यन्तै चलेको छ । यस्तैमा फेरी बलिउडको चर्चित जोडी रणवीर र आलिया भट्टले गोप्य रुपमा इंगेजमेन्ट गरेको खुलासा भएको छ ।भारतिय मिडियाका अनुसार सामाजिक सञ्जालमा रणवीरकी आमा नितु सिंहले पोस्ट गरेको एउटा तस्वीरमा यी दुवै आफ्ना आमाहरुसँग देखिएका छन् ।रणवीरको जन्मदिनको अवसरमा नितू सिंहले त्यस तस्बिर सामाजिक सञ्जालको अकाउन्टमा पोस्ट गरेपछि उनीहरुले इन्गेजमेन्ट गरेको खुलासा भएको हो ।
तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछि बाहिर यसको चर्चाहरु ज्ञानको वावजूद पनि नितूले त्यसलाई पोस्ट गर्नुले पारिवारिक गठबन्धनबारे उनी खुल्न चाहन्छिन् भन्ने संकेत गरेको छ ।
चर्चा अनुसार रणवीरको जन्मदिनको अवसरमा यी दुईले निकै नै साधारण परम्परागत कपडामा इंगेजमेन्ट गरेका थिए ।दुवै परिवारले २०२० सम्म रणवीर र आलियाको विवाह सम्पन्न गराउने तयारी गरिरहेका छन् ।यो जोडी पछिल्लो समय फिल्म ब्रहमास्त्रको सुटिगंमा व्यस्ता रहेका छन् ।
October 2, 2018 11:30 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग