कुनै बेला अफेयरमा थिए प्रीती र नेस, अदालतसम्म पुग्यो मुद्दा
7 years अगाडी
Susma Dhakal
एजेन्सी । कुनै समय बलिउड अभिनेत्री प्रीती जिंटा र व्यापारी नेस वाडिया गहिरो प्रेममा थिए। तर अब यिनीहरु एकअर्काका विरुद्ध अदालतमा आमने सामने हुँदैछन्।
दुबै छेडछाडको मुद्दाका लागि दुबै अदालतमा आमने सामने हुने भएका हुन्। सन् २०१४ जुन १३ मा अभिनेत्री प्रीतीले पूर्व प्रेमी नेसविरुद्ध छेडछाडको आरोपमा मुद्दा दर्ता गरेकी थिइन्।
उनले आइपीएलका क्रममा नेसले आफूलाई गाली गलोज गरेको र धम्की दिएको आरोप लगाएकी थिइन्। किंग्स इलेवन पंजाबका तत्कालिन सह मालिक समेत रहेका नेसमाथि चेन्नई सुपर किंग्सलाई एक म्याचका क्रममा छेडछाडको आरोप लगाएको थियो।
October 2, 2018 12:05 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...