

एट्लेटिको र डर्टमण्डको सहज जित
7 years अगाडी
Susma Dhakal

काठमाडौँ, १८ असोज । गएराति भएको च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिड र बोरुसिया डर्टमण्ड पनि विजयी भएका छन् । एट्लेटिकोले क्लब ब्रुगलाई ३-१ ले पराजित गरेको छ । एट्लेटिकोका लागि एन्टोनी ग्रीजम्यानले दुई गोल गरे भने कोकेले एक गोल गरे । ब्रुगका अर्नोट ग्रोनेभेल्डले एक गोल फर्काएका थिए ।
त्यस्तै डर्टमण्डले फ्रेन्च क्लब मोनाकोलाई ३-० गोलले पराजित गरेको छ । डर्टमण्डलाई जित दिलाउन ज्याकोब लार्सेन, फ्रान्ससिस्को र मार्को रिउसले एक एक गोल गरे । लगातार दुई खेलमा जित हात पारेका यी टोलीहरुले दुई खेलबाट ६ अंक जोडेका छन् ।
October 4, 2018 10:32 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ
Loading...

