Thursday 26th March 2026

७० वर्षीया वृद्वा बलात्कृत

7 years अगाडी

सप्तरी, १८ असोज । सप्तरीमा ७० वर्षीया वृद्वा बलात्कार गर्ने दोषीलाई प्रहरीले चाँडै पक्राउ गर्ने जनाएको छ ।
सत्तरी वर्षीया वृद्धा मङ्गलबार राति बलात्कृतको शिकार भएकी हुन् । खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय रोहित सदाले बलात्कार गरेको भन्दै पीडितले प्रहरीलाई उजुरी दिएका थिए ।

घटनाको खबर पाएलगत्तै अनुसन्धानका लागि घटनास्थल पुगेका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले फरार रहेका आरोपितको पहिचान भइसकेकाले छिट्टै गिरफ्तार गरिने बताए । रासस

          October 4, 2018 11:13 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...