Thursday 26th March 2026

मानसिक सन्तुलन ठीक नभएकी ६३ वर्षीया महिलालाई बलात्कार गर्ने पक्राउ

7 years अगाडी

मोरङ, १८ असोज । बेलबारी नगरपालिका–८ सिर्जना टोल बस्ने मानसिक सन्तुलन ठीक नभएकी ६३ वर्षीया महिला बलात्कृत भएकी छिन् । उक्त अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय पदमबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

          October 4, 2018 2:38 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...