दुखद खबर : बलिउड अभिनेत्री श्रद्धा कपुरलाई देखियो गम्भिर रोग !
7 years अगाडी
Susma Dhakal
बलिउड अभिनेत्री श्रद्धा कपुरलाई गम्भिर रोगको समस्या देखिएको छ । केही दिनअघि चर्चित कमेडियन भारती सिंह र उनका पति हर्षलाई डेंगुको समस्या देखिएको थियो । अब भने रोग श्रद्धा कपुरलाई पनि देखिएको हो ।

श्रद्धा केही समय आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा थिइन् । श्रद्धा चाडै चर्चित ब्याटमिन्टन खेलाडी साइना नेहवालको जीवनीमा आधारीत फिल्ममा देखिने भएकी थिइन्। जसका लागि उनी यस चलचित्रको छायांकनमा व्यस्त थिइन् । यसै क्रममा पनि गम्भिर रोग डेंगुको समस्याबाट ग्रस्त बनेकी हुन् ।

डेंगुको संक्रमण देखिएपछि उनले आफ्नो चलचित्रको छायांकन स्थगित गरेकी छिन । दुई दिनदेखि श्रद्धाको स्वास्थ्य अवस्थामा खराबी देखिएपछि उनले स्वास्थ्य जाँच गराएकी थिइन्। जाँचका क्रममा उनलाई डेंगुको संक्रमण देखिएको थियो ।
October 5, 2018 1:54 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...