गोल्डेन माइक विजेता सुमितको प्रस्तुतीले न्हयु बज्रार्चायलाई रुवायो र अरुलाई स्तब्ध बनायो
काठमाडौँ – अहिले पछिल्लो समयको नेपालकै मेघा रियालिटी टिभी शो नेपाल आईडलको दोश्रो शृङ्खला जारी छ। नेपाल आइडल २ हरेक हप्ताको दुई दिन विहीवार र शुक्रवार राती ८ः३० बजे एपिवान एचडीबाट प्रसारण भइरहेको छ ।

अन्तराष्ट्रिय फ्रेन्चाइज शो नेपाल आइडलको हिजोको १७ औँ एपिसोडमा नेपाली सिने जगतका चर्चित हास्य कलाकार तथा निर्माताद्वय दिपकराज गिरी र केदार घिमिरे उर्फ माग्ने बूढा पनि गेस्ट जजको रुपमा उपस्थित भएका छन्।

बिहीबार प्रसारित एपिसोडमा टप ११ प्रतियोगीले आफ्नो प्रस्तुती दिए। त्यहीँ प्रस्तुतिको आधारमा जज र दर्शकको भोटको आधारमा शुक्रबार एक प्रतियोगी नेपाल आइडलबाट बाहिरिन्छन्।

बिहिबारको एपिसोडमा गोल्डेन माइक विजेता सुमित पाठकको फरक प्रस्तुती थियो। उनले चर्चित गजल ुकुन माया सडर भोु गाएका थिए। यस गीतमा स्वर चर्चित गायक जगजित सिंहको रहेको छ भने संगीत जे.वी संयोग र संगीत आलोक श्रीको छ।

उनको गायकीले सबै मन्त्रमुग्ध भएका थिए भने न्हयु बज्रार्चायको आखाँबाट आँशु झरेको थियो । हेर्नुस् न्हयु बज्रार्चायलाई रुवाउन सफल सुमितको मनछुने प्रस्तुती।उनको गायकीले सबै मन्त्रमुग्ध भएका थिए भने न्हयु बज्रार्चायको आखाँबाट आँशु झरेको थियो । हेर्नुस् न्हयु बज्रार्चायलाई रुवाउन सफल सुमितको मनछुने प्रस्तुती।


प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग