विराटनगरका २ जना लागूऔषध सहित काठमाडौंमा पक्राउ !
7 years अगाडी
Susma Dhakal
काठमाडौं । काठमाडौं महानगरपालिका २ बस्ने मोरङ बिराटनगर महानगरपालिका १५ का ४५ वर्षीय अरुण थापालाई अवैध लागूऔषध डाईजेपाम १ हजार ७ सय २५ एम्पुल, फेनारगन १ हजार ७ सय २५ एम्पुल र बुप्रिनर्फिन १ हजार ५ सय २५ एम्पुल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले थापालाई काठमाडौं महानगरपालिका २ बाट उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी काठमाडौं महानगरपालिका(१५ बाट भोजपुर षडानन्द नगरपालिका(११ घर भएका २४ वर्षीय अम्बरबहादुर राईलाई अवैध लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र बुप्रिनर्फिन ५० एम्पुल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ।
October 6, 2018 2:24 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
Loading...