नेकपाको सचिवालय बैठक आज बस्दै
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २१ असोज । पार्टीभित्र व्यापक असन्तुष्टि बढ्न थालेपछि प्रमुख सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ ।सरकारको काम–कारबाही र प्रदेश पदाधिकारीको चयनलाई लिएर पार्टीभित्र व्यापक असन्तुष्टि रहेको भन्दै नेकपा सचिवालय बैठक बस्न लागेको हो ।
आइतबार अपराह्न ४ बजे बस्ने नेकपाको बैठक यही विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको कामकारबाहीलाई लिएर खुलेरै आलोचना गरेका थिए । उनीहरु विदेश भ्रमणमा रहेका बेला बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी तोकेपछि खासगरी नेपाल समूहले यसमा चर्को असन्तुष्टि जायर गर्दै आइरहेका छन् ।
October 7, 2018 10:32 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
Loading...