भारतीय मिडियामा अर्चना पनेरुको धमाका
काठमाडौं, असोज । आफूलाई बोल्ड प्रदर्शन गरेर चर्चामा आएकी अर्चना पनेरुको चर्चा अहिले नेपालमा मात्रै नभई भारतमा पनि हुन थालेको छ । भारतीय सञ्चारमाध्यमको चर्चित कार्यक्रम ‘आजचक’ले आफ्नो वेवसाइटमा अर्चना पनेरुलाई ‘यी हुन् नेपालकी सन्नी लियोन, नाम हो अर्चना पनेरु’ शीर्षकमा समाचार लेख्दै केही तस्बिरहरु शेयर गरेको छ । यस्तो छ ‘आजतक’ले अर्चनाका बारेमा लेखेको समाचारः
‘बलिउडकी सन्नी लियोनलाई त सबैजनाले चिन्छन् तर के तपाई नेपालकी सन्नी लियोनलाई चिन्नुहुन्छ ? यी हुन् अर्चना पनेरु । अर्चना पनेरु नेपालमा एकदमै चर्चित छिन् र उनका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल हुन्छन् । उनको तुलना सन्नी लियोनीसँग हुनुको पनि कारण छ । कारण उनको तस्विर र उनले खेलेको फिल्म हो । १७ वर्षीया अर्चना आफुले आफैलाई पोर्नस्टार मान्छिन् । सामाजिक सञ्जालमा बोल्ड तस्बिर राखेपछि अर्चनालाई प्रहरीले प्रक्राउ समेत गरिसकेको छ । अर्चना पनेरुले एक अस्ट्रेलियन केटासँग प्रेमसम्बन्धमा रहेको पनि बुझिएको छ ।
रिपोर्टका अनुसार अर्चनाले एउटा फिल्मको लागि साढे ४ लाख रुपैयाँ लिने गर्छिन् । फिल्ममा आउनुभन्दा अघि अर्चना कलगर्लको रुपमा काम गर्थिन् । अर्चनाको पहिलो फिल्म ‘जिस्म’लाई नेपालको सेन्सर बोर्डले प्रदर्शन गर्न प्रतिबन्ध लगाएको थियो । अर्चना पनेरु २०१५ मा पहिलोपटक आफ्नो बोल्ड तस्बिरका कारण चर्चामा आएकी थिईन् । अर्चनाको बास्तविक नाम कल्पना पनेरु हो ।एक अन्तर्वार्तामा अर्चनाले आफुलाई नृत्याङ्गना र डिजाइनर बन्न मन भएको बताएकी छिन् । अर्चनाको आमाले अर्चनालाई एकदमै साथ दिईरहेकी छन् । बुवा भने अर्चनाको यस्तो हरकदबाट दिक्दार भईसकेका छन् । अर्चनाको आमाले भारतमा कैयौँ बर्ष काम गरेकी थिईन् । उनकी आमाछोरीले एडल्ट फिल्म समेत गरिसकेका छन् । अर्चनाको परिवार २००८ मा नेपाल सरेको हो । अर्चनाको परिवारलाई नेपालमा पोर्नस्टारको रुपमा परिचित छ । अर्चनाले आफ्नो मोडलिङ करियरको सुरुवात एउटा भिडियोबाट गरेकी हुन् जसमा उनकी आमा सुनिता र भाई हरिश पनेरुसमेत देखिएका थिए ।’
October 7, 2018 11:42 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी